१८ मंसिर २०७४, सोमबार

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले गत असारमा सञ्चालन भएको सो परीक्षाको नतिजा सोमवार सार्वजनिक गरेको हो ।

कक्षा ११ को आंशिक तर्फको परीक्षामा ३५ दशमलव ५८ प्रतिशत उत्तिर्ण भएका छन्।

परीक्षामा कुल एक लाख एक हजार तीन सय ७५ सहभागि भएकामा ३६ हजार ७४ अर्थात ३५ दशमलव ५८ प्रतिशत उत्तिर्ण भएको निमित्त परीक्षा नियन्त्रक डम्बरबहादुर बतासले बताए  ।

LIVE TV