१७ मंसिर २०७४, आईतवार

एजेन्सी। चलचित्र ‘लिलिबिली युकेमा यतिबेला छायांकनको क्रममा रहेको’ छ।  रिलिज डेट हेरफेर हुने भन्ने गसिपले चलचित्र बजारमा राम्रै चर्चा पायो । चलचित्र पुर्वनिर्धारित मिति चैत्र ३० गते नै प्रर्दशन हुने  निर्माता गोविन्द शाहीले बताए ।

मिलन चाम्स निर्देशित चलचित्रमा प्रदीप खड्का, जसिता गुरुङ, प्रियंका कार्की र अनुपविक्रम शाहीको मुख्य भूमिका रहेको छ ।  चाडै नै गीत सार्बजनिक गरिने हुँदा प्रर्दशनको मितिमा दुविधा नराख्न निर्माताले आग्रह गरे ।

LIVE TV