१७ मंसिर २०७४, आईतवार

 

भारत। बलिउड सुपरस्टार सलमान खानले कैटरीना कैफ़ प्यारी र सेक्सी युवती रहेकी बताए। उनि  जस्ती युवती आजसम्म पनि कतै नभेटेको जनाएका छन् ।

कैटरीनासँग जब सलमानले पहिलोपटक भेटे तब उनलाई उनी एकदमै प्यारी र सेक्सी युवती  लाग्थ्यो ।

सलमानले भने, कैटरीनाले मेरो साथीको भाइबहिनीलाई चिनेकी थिइन् । तर मलाई चिनेकी थिइनन् । अब यो यात्रा, यो दोस्ती पछिसम्म रहन्छ वा फिल्मपछि सकिन्छ थाहा नभएको सलमानले जनाए।

सलमान खानको “टाईगर जिन्दा है” चलचित्र क्रिसमसको मौका परेर २०१७ डिसेम्बर २२ मा रिलिज हुनेछ

LIVE TV