१६ मंसिर २०७४, शनिबार

कांग्रेसका युवा नेता पौडेलको गणपतेस्थित निवासमा बम विष्फोट भएको छ ।  पौडेल तनहुँ क्षेत्र नं. २ ‘क’ बाट प्रदेश सभामा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेका छन् ।

बम प्रहारबाट पौडेलको घरमा क्षति पुगेको छ । मानवीय क्षति भने भएको छैन ।नेपाली कांग्रेस तनहुँले पौडेलको घरमा अपरिचित समूहले गराएको बाम विष्फोटको विरोध गर्दै दोषीलाई कारबाहीको माग गरेको छ ।

LIVE TV