१५ मंसिर २०७४, शुक्रबार

काठमाडौं । ललितपुर कुपन्डोलमा बम विस्फोट भएको छ ।  साँझपछि विस्फोटको आवाज आएपछि प्रहरी परिचालन गरिएको थियो । कुपण्डोलमा विस्फोट भएको भनिएपनि के भन्ने नखुलेको प्रहरी निरीक्षक गोविन्द पन्थीले जानकारी दिए  ।

विस्फोटबाट कुनै क्षति नभएको प्रहरीले बताए  ।

LIVE TV