१३ मंसिर २०७४, बुधबार

काभ्रेको रोशी गाँउपालिकाको वाल्टिङमा उम्मेदवारलाई लक्षित गरी बम प्रहार गरिएको छ । चुनावी सभा सकाएर फर्कने क्रममा नेपाली काँग्रेसका प्रदेशसभा तर्फको उम्मेदवार सिबी लामालाई प्रसर कुकुरबम प्रहार गरेको प्रहरीले जनाएको छ । बम प्रहारबाट गाडीलाई समान्य क्षती भएपनि मानवीय क्षती नभएको प्रहरीले जनाएको छ ।

LIVE TV