१३ मंसिर २०७४, बुधबार

एशीयन मूलका धेरैजसो गहुँगोरो वर्णको हुने हँर्दा गोरो देखीन अनेकन् प्रयास गरेको पाईन्छ । के के खानेकुराको नियमीत सेवनले हामी गोरो हुन्छौँ त केही सर्वेक्षणले पत्त लागेको तथ्य –

१। कागती पानी–यसमा हुने भिटामीन सी ले हामीलाई कालो हुनबाट बचाउँछ ।


२। नरिवल पानी– नरिवल पानीमा हुने ईलेक्ट्रोलाईट्सले हामीलाई गोरो हुन मद्दत गर्छ ।

३। रातो मूला–रातो मूलामा हुने आईरनले हाम्रो अनुहारमा निखार ल्याउँछ ।

४। कालो चिया–यसमा हुने पोलीफेनालसले अनुहारको चमक बढाउँछ ।

५। केरा–केरामा हुने पोटाशियम र भिटामीन ईले छालाको रंग निखारिन्छ ।

६। मेवा–मेवामा पपाईन हुन्छ । जसले फेयरनेस बढाउँछ ।

७। दुध–दुधमा हुने भिटामीन सी र जिंकले हामीलाई गोरो बनाउँछ ।

८। टमाटर–टमाटरमा भएको एन्टिअक्सिडेन्ट्सले घामको असर छालामा हुन दिँदैन । जसका कारण छालाको चमक बढ्दै जान्छ ।

LIVE TV