१० मंसिर २०७४, आईतवार

बारा। जितपुर सिमरा उपमहानगरपालिका-१६ टाँगियाबस्ती नजिकै टिफिनकारीमा बम बिष्फोट भएका  छन् । उक्त बम बस्ती भन्दा केही टाढा जङ्गल नजिकै विष्फोट भएका हो। मानविय क्षति नभएपनि स्थानीयवासी भने त्रासित बनेका छन् ।

आजै जितपुरसिमरा उपमहानगरपालिका १६ टाँगियावस्तिमा वाम गठबन्धनले गरिरहेको घरदैले र सभालाई बिथोल्न उक्त बम विष्फोट गराईएको स्थानीयले जनाए । यसक्रममा प्रहरीले शंकास्पद एक व्यक्तिलार्इ प्रक्राउ गरेकाे छ ।

 

LIVE TV