
ज्याकलीन फर्नान्डिज बलिउड फिल्म इंडस्ट्रीकी फिट नायीका भनेर चिनिन्छिन् । उनी सोशल मीडियामा आफ्ना आकर्षक शरीरका फोटोहरु शेयर गरीरहेकी हुन्छिन् । हालै ज्याकलीनले ट्वीटरमां एक फोटो शेयर गरेकी छन् जसमा उनको शरीर एक पोलमा अडियर हातले ध्यान गर्न लागेको हाउभाउमा रहेकी छन् जुन पोजलाई योगीनी पोज भनिन्छ ।
‘Yogini’ with @lanaroxy ⭐️