५ मंसिर २०७४, मंगलवार

काठमाडौं । चीनमा अध्ययन गरेर फर्केका विद्यार्थीहरु नेपालमा लिइने परीक्षामा असफल हुने गरेको पाइएको छ । नेपाल र चीन सरकारका कतिपय फरक मापदण्डका यस्तो समस्या देखिएको सरोकारवालाहरुले बताएका छन् ।

मंगलवार चीनमा अध्ययन गरेर फर्केका विद्यार्थीहरुले आयोजना गरेको कार्यक्रममा सहभागीहरुले समस्या समाधान गर्न सरोकारवाला निकायको ध्यानाकर्षण समेत गराएका थिए । चिकित्सा शिक्षा, इन्जिनियरिङ लगायत विषयमा अध्ययन गर्न नेपालबाट चीन जाने विद्यार्थीको संख्या बढ्दो छ ।

LIVE TV