५ मंसिर २०७४, मंगलवार

एजेन्सी । फ्लोरिडास्थित अमेरिकी टेनिस स्टार भेनस विलियम्सको घरबाट करिब ४ लाख डलर चोरी भएको खुलासा भएको छ। उनको फ्लोरिडास्थित घरबाट ५ सेप्टेम्बरमा चोरी भएको थियो। प्रहरीले भने कुनै कुरा सार्वजनिक गरेको छैन्।

चिनियाँ समाचार संस्था सिन्हवाले जनाएअनुसार भेनस युएस ओपनमा सहभागी थिइन्।  यो चोरी यही वर्षको युएस ओपनमा भाग लिने क्रममा ३७ वर्षीय भेनसको घरबाट चोरी भएको थियो। प्रहरीका अनुसार यस घटनामा अहिलेसम्म कोही पक्राउ परेका छैनन्।

LIVE TV