
कैलाली । सेती अञ्चल सात नम्बर प्रदेशमाको अस्पतालमा एकमात्र रहेको मिर्गौला रोगीहरुका लागि उपलब्ध हेमोडायलाइसिस सेवा बन्द भएका छन्।
मेडिकल सुपरिटेण्डेण्ट डा. कपील गौतमले अस्पतालमा रहेका ४ वटा हेमोडायलाईसिस मेशिन मध्ये ३ वटा विगि्रएका छन् ।
नियमित रुपमा मृर्गौलाको हेमोडायलाइसिस सेवा लिइरहेका विरामीहरुलाई सेवा दिन नसकेकोले आजैबाट हेमोडायलाईसिस सेवा वन्द गरिएको बताए ।
एउटा मात्र हेमोडायलाईसिस मेशिन रहेको र आपतकालिन अवस्थामा आउने विरामीहरुका लागिउक्त मेशिन चालु अवस्थामा रहेको उनले बताए ।