५ मंसिर २०७४, मंगलवार

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पुत्र प्रकाश दाहालको गत आईतवार अचानक हृदयघात भई मृत्यु भए पछि फेसबुकले उनको अकाउन्टमा ‘रीमेम्बेरीङ प्रकाश दाहाल’ लेखिदिएको छ ।

सार्बजनिक तवरमा धेरै बाट उनी प्रति श्रद्धान्जली लगायत सामाजिक सञ्जालमा फोटो पोष्ट भएको कारण फेसबुकले जानकारी पाएर उनको अकान्टमा यस्तो लेखिदिएको छ ।

 

 

 

LIVE TV