३ मंसिर २०७४, आईतवार

सर्लाही। सर्लाहीको बागमती बाबुले आफ्नै छोरीलाई बलात्कार गरेका छन् ।  ३६ बाबुले १४ बर्षिया छोरीलाई पटक–फटक बलात्कार गरेको पीडित बालिकाले प्रहरीलाई बताइन ।

अहिले बलात्कार गरेको बाबुलाई प्रहरीले पक्राउ गरेका छन् । बाबुले उनलाई  पटक(पटक बलात्कार गरेको र त्यो कुरा कसैलाई भने मारीदिने धम्की दिएको पीडित छोरीले बताइन ।

LIVE TV