
एजेन्सी । १२ वर्षकी सूचेता शतीस बालिका साँच्चिकै दुनियाँकी अद्भुत रहेकी छिन् । दुबइमा बस्ने उनि ८५ वटा भाषामा गीत गाएर गिनिज बुकमा नाम लेखाउने तयारीमा छिन् ।
८० वटा भाषामा गीत गाउन ७ कक्षामा पढ्ने सूचेताले अहिलेपनि सजिलैसाग सक्छिन् । अब चाहीँ ५ भाषा थपेर ८५ वटा भाषामा गित गाउँदै गिनिज बुकमा नाम लेखाउने उनको योजना रहेका छन् ।
उनले आउँदो २९ डिसेम्बर मा हुने कार्यक्रममा ८५ भाषामा गित गाउनेछिन् । जसको तयारी भने भइरहेका छन् ।