३ मंसिर २०७४, आईतवार

धादिङ । धादिङ निर्वाचन कार्यालय परिसरमा अज्ञात समूहले राखेको सकेट बम  भेटिएको छ जुन  नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्कृय पारेका छन्  ।

उक्त बम बोरामा पोको पारेर राखेको थियो । शंकास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेकोखबर पाएलगत्तै गजुरीस्थित देविदत्त गणको सेनाको टोलीले बम निष्कृय पारेका हुन् ।

 

LIVE TV