३ मंसिर २०७४, आईतवार

एजेन्सी । हामी प्रेसर कुकर खाना पकाउन,मासु पकाउन र दाल आदि  पकाउनका लागी प्रयोग गर्छौ । यसमा  खानेकुरा पकाउदा  छिटो  मात्र नभएर  ,  स्वादिलो हुन्छ । तर निर्वाचन नजिकिदै गर्दा प्रेसर कुकरलाई मान्छे नस्ट गर्ने साधनको रुपमा प्रयोग गर्दै आएका छन् ।

नुवाकोट १ नम्बर क्षेत्रबाट प्रतिनिधिसभा उमेदवार महत चढेको गाडीमा प्रेसर कुकर बम आक्रमणबाटनै यो प्रस्ट हुन्छ की मानिसहरु कुकर्लाई गलत तरिकाले प्रयोग गर्दै आएको कुरा ।

प्रेसर कुकुकर सहि ढंगमा प्रयोग नहुदा यसले मानिसको ज्यान लिन तर्फ लाग्छ । हामी दैनिक जीवनमा कुकरमा खाना बनाउँदा यसभित्र बाफ जम्मा हुन्छ जसले गर्दा चाँडै खाना पाक्छ । त्यसैले जबसम्म पुरै बाफ बाहिर निस्किदैन, तबसम्म कुकरको ढक्कन खोल्नु हुँदैन ।

कुकरमा कुनैपनि  खानेकुरा बसाल्दा  पानी हाल्नैपर्छ । त्यासो नगरेमा कुकर भित्र वाफ जम्मा हुन्छ र पड्किने सम्भावना हुन्छ।

 

 

 

LIVE TV