
काठमाडौं । प्रचण्ड पत्नि सीता दाहाल पुत्र प्रकाशको मृत्युको खवरले बेहोस् भएकी छन् ।
बेलुकी सँगै खाना खाएर सुतेका प्रकाश विहान अबेर सम्म नउठेपछी आमा सिता बोलाउन जाँदा प्रकाश अचेत भईसकेका थिए लगत्तै सीताले खवर गरी विहान नर्भिक अस्पताल पुर्याईएको थियो।
अस्पताल पुर्याईएको केहि बेरमा उनको मृत्यु भएको घोषणा गरीएको थियो । आफ्नो एक मात्र छोराको मृत्युको खवरले आमा सीता सहन गर्न नसकी आफ्नै निवास लाजिम्पाटमा बेहोस भएपछि चिकित्सकहरुको टोली अहिले उनको घरमा पुगेको छ।