२ मंसिर २०७४, शनिबार

भोजपुर। प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन नजिकै गर्दा आजकल जताततै बमको त्रास्नै-त्रास भएको छ । त्यस्तै  अर्को घटना भोजपुरमा पनि भैरहेका छन् । बम विस्फोट भएको केहि दिन लगत्तै फेरी अर्काे बम विस्फोट भएको छ ।

बम हटाउने क्रममा षडानन्द नगरपालिका १३ वोयाको भिरथाप्लो भन्ने ठाउँमा दोहोरो भिडन्त भएको हो । भिडन्तमा परी १ जना गम्भिर घाईते भएका छन् ,वमको छर्रा लागेर साे ब्यक्ति घाइते भएका हुन् ।

LIVE TV