२ मंसिर २०७४, शनिबार

नेपाली काग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई लक्षित गरी तनहुँको भानु १० नेपाल डाँडामा प्रेसर कुकुर वम प्रहार भएको छ । वरिष्ठ नेता पौडेल गोरखा र लम्जुङको कार्यक्रममा सहभागी हुन जादै हुनुहुन्थ्यो ।

करिब ३ बजेको समयमा पौडेललाई लक्षित गरी वम प्रहार भएको हो । वमप्रहारबाट पौडेल सवार साधानको सिसा फुटेको छ । पौडेल र उहाँसंग रहेका टोलीका सदस्यहरु भने सुरक्षित छन् ।

LIVE TV