१ मंसिर २०७४, शुक्रबार

काठमाडौं । कांग्रेस नेता डा. रामशरण महतलाई लक्षित गरी नुवाकोटमा बम विष्फोट भएपछि शुक्रबार दिउँसो निकालिएको शान्ति र्‍यालीका क्रममा झडप भएको छ । त्यहाँ दुई पक्षबीच ढुंगाहान सुरु गएलगत्तै प्रहरीको टोली घटनास्थलतर्फ भएको छ ।

अहिले दुई पक्षबीच वार्ता चारी रहेको नुवाकोटका प्रमुख जिल्ला अधिकारी जगदिशराज बरालले बताए । नुवाकोटको रानीपौवामा बाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनका कार्यक्रमबीच झडप भएको हो ।

 

 

LIVE TV