१ मंसिर २०७४, शुक्रबार

आगामी निर्वाचनमा पर्सा जिल्लामा ठाउँ ठाउँका मतदाताको अपेक्षा उम्मेदवारसँग फरक फरक रहेको पाइएको छ ।

ठोरी गाउँपालिकाका मतदाता भने पार्सा जिल्ला र दुई नम्बर प्रदेशबाट नै अलग गराउने प्रतिबद्धता जनाउने उम्मेदवारलाई मात्रै मत दिने पक्षमा रहेको बताएका छन् ।,आजको नेपाल समाचारपत्रमा खबर छ ।

निकै पहिले चितवनवासी रहेका ठोरीका नागरिक फेरि चितवनवासी हुने इच्छा जनाएका छन् । करिब एक महिनाअघि नै ठोरी गाउँपालिकाले चितवन जिल्लामा आफूहरु समाहित हुने निर्णय गरेको थियो ।

 

 

 

LIVE TV