
- शान्ति राज राई,
देशैभरि चुनावी माहोल तातिदै गर्दा गज्जब, गज्जबको दृश्य देखिन थालेको छ । कति उम्मेदवारहरु घाँस काटिरहेको, बाजा बजाउदै गरेको, हलो जोत्दै गरेको तस्वीर सार्वजनिक भै रहेको बेलामा ओखलढुंगामा भने काङ्ग्रेसको पार्टी अफिसमा एमालेको झण्डा फहराईरहेको छ ।
यस बिसयमा बुझ्दा खेरि राती ९ बजे तिर एमाले कार्यकर्ताहरुले राखेको बताए । यस बिषयमा पार्टी नेताहरूलाई जानकारी गराई सकेको हटाउने बिषयमा गृहसङ्ग कुरा भै रहेको छ । फरक पार्टीको झण्डा भएनी द्वन्द बढ्न सक्ने भएकाले आफुहरुले ननिकालेको कार्यलय सचीव शान्त बहादुर राईले बताए ।