२५ कार्तिक २०७४, शनिबार

१६औं राष्ट्रिय विभूति एवम् किराँत धर्मका दर्शनदाता महागुरु फाल्गुनन्द लिङदेनको १३३औं जन्मजयन्ती समारोहमा शनिबार झापाको अर्जुनधारा–३ स्थित फाल्गुनन्द शान्ति वन बाटिकामा केलाङ माङलाङ प्रस्तुत गर्दै कलाकार ।

तस्बिर : अमितकुमार साङपाङ राई, अर्जुनधारा (झापा), रासस

LIVE TV