२५ कार्तिक २०७४, शनिबार

कास्की–१ स्थित लेखनाथको रिठेपानीमा धान काट्दै कृषकहरू । नेतालाई भोट माग्ने चटारो भएका बेला कृषकलाई भने धान भित्राउन भ्याइनभ्याइ भएको छ ।

तस्बिर: वासुदेव पौडेल, पोखरा, रासस

LIVE TV