
२५ कात्तिक, काठमाडौं । पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्टको निधन भएको छ। ९१ वर्षीय विष्टको आफ्नै निवास नक्सालमा आज बिहान निधन भएको हो।
राजा ज्ञानेन्द्रले २०६१ माघ १९ मा शासन सत्ता लिएपछि विष्ट मन्त्रिपरिषदको उपाध्यक्ष बनेका थिए।बिष्ट तीनपटक प्रधानमन्त्री र एक पटक मन्त्रिपरिषद्का उपाध्यक्ष भएका थिए । बिष्ट लामो समयदेखि क्यान्सरबाट पीडित थिए ।