२३ कार्तिक २०७४, बिहीबार

प्रधानमन्त्री पत्नी तथा कैलाली क्षेत्र नं. ५ की कांग्रेस उम्मेदवार आरजू राणाले धनगढीमा ३ करोडको घर किन्न लागेको विषयलाई एंकर बनाएर नागरिक दैनिकले  छापेको छ ।

टुरिस्ट उम्मेदवारको आरोप खेपेपछि आरजू आफ्नो निर्वाचन क्षेत्रमा घर किन्ने निष्कर्षमा पुगेकी हुन् ।

समाचार अनुसार, बैना रकम दिएर किन्न लागेको घरमा उनी बस्नसमेत सुरु गरिसकेकी छन् । उनले धनगढी–४ उत्तरबेहडीमा रहेको शारदा हमालको नाममा रहेको दुईतले सुविधासम्पन्न घर किन्न लागेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV