२२ कार्तिक २०७४, बुधबार

२२ कात्तिक, काठमाडौं । भक्तपुर  ट्याक्सीभित्र एक व्यक्तिको शव फेला भएका  छन्। बा १ ज १०४० नम्बरको ट्याक्सीभित्र  व्यक्ति मृत फेला परेको हो।

दिब्यश्वरी प्लानिङको खाली जग्गामा रोकिराखेको ट्याक्सीको पछाडिको सिटमा शव फेला परेको प्रहरीले जनाएको छ । टाउकोमा ढुंगाले हानेको जस्तो घाउ भएकाले कसैले हत्या गरेको हुनसक्ने अनुमान गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV