२१ कार्तिक २०७४, मंगलवार

रौतहट । रौतहट  जिल्ला अस्पताल गौरका डा. प्रविन कुमार झा सेवाग्राहीसंग रु १ लाख घुस लिदालिंदै मकवानपुर अख्तियारको टोलीद्वारा  रंगेहात पक्राउ परेका छन ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV