
भनिन्छ शुन्दरता हेर्नेको आँखामा भर पर्छ यद्यपी विभिन्न प्रतियोगीता हरु मार्फत शुन्दर शुन्दरी हरु छान्ने गरीन्छ ।
यस्तै वन्डरलिस्ट डट कमले हालै एक सूची सार्बजनिक गरेको छ जसअनुसार विश्वका १० सुन्दर महिलाहरु यसप्रकार देखाइएको छ –
१०,हलिवुड नायिका हेली बेनेट
९,हलिवुड नायिका साशा लेन
८,अमेरिकन स्विम शुट मोडल हान्ना जेटर
७, भारतीय नायिका प्रियंका चोपडा
६,क्युबाकी नायिका एना डी आर्म्स
५,अमेरिकन स्विम शुट मोडल-हेली क्लौसन
४,अमेरिकन गायिका सलेना गोमेज
३,अमेरिकन मोडल केन्डर जेनर
२,ईन्स्टाग्राम मोडल,गिगी पेरिस
१,ब्राजिलियन नायिका एलेसान्ड्रा एम्ब्रोसीयो