२१ कार्तिक २०७४, मंगलवार

भनिन्छ शुन्दरता हेर्नेको आँखामा भर पर्छ यद्यपी विभिन्न प्रतियोगीता हरु मार्फत शुन्दर शुन्दरी हरु छान्ने गरीन्छ ।

यस्तै  वन्डरलिस्ट डट कमले हालै  एक  सूची सार्बजनिक गरेको छ जसअनुसार   विश्वका १० सुन्दर महिलाहरु यसप्रकार देखाइएको छ –

१०,हलिवुड नायिका हेली बेनेट 

९,हलिवुड नायिका साशा लेन 

८,अमेरिकन स्विम शुट मोडल हान्ना जेटर 

७, भारतीय नायिका प्रियंका चोपडा 

६,क्युबाकी नायिका एना डी आर्म्स 

५,अमेरिकन स्विम शुट मोडल-हेली क्लौसन 

४,अमेरिकन गायिका सलेना गोमेज 

३,अमेरिकन मोडल केन्डर जेनर

२,ईन्स्टाग्राम मोडल,गिगी पेरिस 

१,ब्राजिलियन नायिका एलेसान्ड्रा एम्ब्रोसीयो

 

LIVE TV