गत आईतवार भारतीय क्रिकेट कप्तान बिराट कोहलीले आफ्नो २९ औं जन्मदिन साथीहरु सँग मनाए ।सधैं मैदानमा असिन पसिन भएर म्याचमा ब्यस्त रहने विराटले आफ्ना साथीहरु सँग एक अलग ढंगका साथ आफ्नो जन्मदिन मनाए ।
हेरौं फोटोमा कसरी मनाए बिराटले आफ्नो जन्म दिन –