२० कार्तिक २०७४, सोमबार

कात्तिक । साउदी अरेबियाका एक राजकुमारको हेलिकप्टर दुर्घटनामा मृत्यु  भएको छ । यमनको सीमा नजिक राकुमार मन्सुर बिन मुक्रिन चढेको हेलिकप्टर  दुर्घटना हुँदा उनको मृत्यु  भएको साउदी अरेबियाको राष्ट्रिय टेलिभिजनबाट  उपलब्ध भएको हो

असिर प्रान्तका उप राज्यपाल राजकुमार मन्सुर अरु सरकारी अधिकारीसहित हेलिकप्टर भ्रमणमा गर्थ्यो । दुर्घटनाको कारण नखुलेको बिबिसीले जनाएको छ ।

युवराज मोहम्मद बिन सलमानको नेतृत्वमा रहेको भ्रष्टाचार विरुद्धको नयाँ कमिटिले ११ राजकुमार तथा चार बहालवाल मन्त्रीसहित धेरैलाई पक्राउ गरेको केही दिनमै राजकुमार मन्सुरको हेलिकप्टर दुर्घटना भएको हो ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV