१९ कार्तिक २०७४, आईतवार

एजेन्सी। क्रिष्टियानो रोनाल्डो एकचर्चित फूटबल खेलाडी हुन् । लगातार दोस्रो वर्ष फिफा वर्ष खेलाडी अवर्डा जितेका पोर्चुगल तथा रियल मड्रिडका स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले आफू विश्वको उत्कृष्ट खेलाडी रहेको प्रमाणित गरिसेका छन् ।

अब पालो उनका छोरा क्रिष्टियानो रोनाल्डो जुनियरको देखेको छ। उनका छोरा पनि उनकै बाटोमा लाग्ने देखिएको छ । सात वर्षे जुनियर रोनाल्डोले फुटबल खेलमा राम्रो गर्न सक्ने देखिएको छ। यसको पुष्टि रोनाल्डोले आफ्नो इन्स्टाग्राममा राखेको रोनाल्डो जुनियरले सुन्दर गोल गरेको भिडियोबाट हुन्छ।

स्थानीय बालबालिकासँगको खेलमा रोनाल्डो जुनियरले सुन्दर गोल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV