१९ कार्तिक २०७४, आईतवार

काठमाडौं । महोत्तरी ३ मा राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरलाई नेपाली कांग्रेसले समर्थन गरेको छ ।

कांग्रेसले आफ्ना उम्मेदवार बजरंग नेपालीलार्इ उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ । नेपालीका अनुसार उम्मेदवारी फिर्ता लिनुस् भनेर केन्द्रबाट निर्देशन आएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV