१७ कार्तिक २०७४, शुक्रबार

काठमाडौं  । प्रतिनीधिसभा र प्रदेशसभाको चुनाव खारेजीको भन्दै बहिष्कारको नीति अपनाएको विप्लव नेतृत्वको नेकपा माओवादीले दवावको राजनीति शुरु गरेका छन् ।

भोजपुरमा आज सो पार्टीले  काँग्रेस उम्मेद्वारको घर कब्जा गरेको छ । काँग्रेसका प्रदेश उम्मेद्वार गोविन्द कार्कीको घर कब्जा गरेको बिज्ञप्ति जनाएको छ ।

रातोपाटी

प्रतिक्रिया दिनुहोस्
LIVE TV