१७ कार्तिक २०७४, शुक्रबार

भक्तपुर । काठमाडौं उपत्यका प्रदूषणले भरिपुर्ण बनेको छ। त्यो हुनुमा काठमाडौंको रोड र पुरानो गाडी रहेका छन्। जसमध्ये  उपत्यका भित्र पुराना सवारी साधन संचालनमा रोक लगाइने भएको छ।

काठमाडौं उपत्यका भित्र पुराना सवारी साधन संचालनमा रोक लगाइने महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख डीआईजी सर्बेन्द्र खनालले जानकारी दिएका छन् ।

रफत सञ्चार क्लवमा आयोजित साक्षात्कारमा उनले पुराना सवारी साधनका कारण ट्राफिक व्यवस्थापन चुनौतिपूर्ण बन्दै गएको भन्दै अब त्यस्ता सवारी साधन संचालन गर्न नदिइने योजना बनाउन लागेको जनाकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV