१६ कार्तिक २०७४, बिहीबार

ललितपुर ।  एमाले प्रवेश पूर्व डिआईजी नवराज सिलवालले ललितपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दर्ता गराएका छन ।

बिहिबार मनोनयन दर्तास्थल पुगेका उनले उम्मेदवारी दर्ता गराएपछि प्रतिक्रिया दिँदै आफूलाई राज्यले अन्याय गरेपनि जनताले न्याय गर्ने दाबी गरेका छन् ।
न्याय माग्न जनतामा आएको उनले बताए । सिलवालले निर्वाचनपछि वामपन्थी सरकार बनेर देश विकास हुने समेत जनाए  ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV