१६ कार्तिक २०७४, बिहीबार

c

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवन ३ बाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दर्ता गरेका छन् ।प्रचण्डको प्रस्तावकमा माओवादी केन्द्रका नेता अमिक शेरचन र समर्थकमा एमाले नेता रामजी सापकोटा रहेका छन ।

वाम गठबन्धनबाट चितवनमा क्षेत्र न्म्बर १ बाट एमालेका कृष्णभक्त पोखरेल, २ बाट सुरेन्द्र पाण्डे र ३ बाट माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले उम्मेदावरी दर्ता गरेका हुन् ।

LIVE TV