१४ कार्तिक २०७४, मंगलवार

नेपाली कांग्रेसले कम्युनिस्ट आवारणमा मुलुकमा फेरि अतिबाद उदाउन खोजेको भन्दै लोकतन्त्र बलियो बनाउन सबैलाई एकजुट हुन आह्वान गरेको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि तयार पारेको पार्टी घोषणापत्रमा कांग्रेसले कम्युनिस्ट बर्चस्वले स्थिरताको ग्यारेन्टी नगर्ने भन्दै लोकतन्त्र रक्षाका लागि मभ्यमार्गी दलका पक्ष्मा उत्रन आग्रह गरेको हो ।

प्रमुख प्रतिपक्षी नेकमा एमाले, नेकमा माओवादी केन्द्रसहितका दलप्रति कांग्रेस आक्रामक रुपमा प्रस्तुत भएको छ ।, यो खबर आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV