
बुटवलबाट चालकसहित १३ यात्रु सवार माइक्रो बस अर्को गाडी सँग ठोक्किएर दुर्घटना भएको छ ।वुटवलबाट तम्घासकाका लागि छुटेको बा४ख ५५०१ नं. को गाडी भिरबाट करीब ३०० मिटर तल खसेको हो ।
सोमबार बिहान तम्घासका लागि छुटेको माईक्रो दुर्घटना मा परी हालसम्ममा ७ जना काे मृत्यु भएको छ भने ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।