१३ कार्तिक २०७४, सोमबार

बुटवलबाट चालकसहित १३ यात्रु सवार माइक्रो बस  अर्को गाडी सँग ठोक्किएर दुर्घटना भएको  छ ।वुटवलबाट तम्घासकाका लागि छुटेको बा४ख ५५०१ नं. को गाडी भिरबाट करीब ३०० मिटर तल खसेको हो ।

सोमबार बिहान तम्घासका लागि छुटेको  माईक्रो दुर्घटना मा परी हालसम्ममा  ७ जना काे मृत्यु भएको छ भने ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV