१३ कार्तिक २०७४, सोमबार

एजेन्सी । सोमालियाको राजधानी मोगादिसुमा दुई वटा शक्तिशाली बम विष्फोट भएको छ । विष्फोटमा परि १४ जनाको मृत्यु भएको छ भने ३० भन्दा बढी घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्

मोगादिसुको एक स्थानीय होटल नजिकको कारमा राखेको बम लडाकु समूह अल सबाबले विष्फोट गराएको जनाइएको छ । विष्फोटपछि लडाकुहरुले होटलमा धावा बोलेका थिए । त्यसैगरि अल सबाब समूहले नै सोमालियाको संसद् भवन नजिकै विष्फोट गराएका थिए ।

उक्त विष्फोटमा समेत धेरै जना घाइते भएको जनाइएको छ । प्रान्तिय नेताहरु अल सबाब विरुद्धको एकीकृत रणनीति तयार गर्न भेला भएको मौका छोपी अल सबाबले आक्रमण गरेको अधिकारीहरुले

प्रतिक्रिया दिनुहोस्
LIVE TV