जलवायुका परिवर्तनको असर कृषि, वन, हुँदै मानव स्वास्थ्यमा देखियो

काठमाडौँ ।  जलवायुका परिवर्तनको असर कृषि, वन, वातवारण, जलविद्युत् र मानव स्वास्थ्यमा देखिन थालेको यहाँ आज सम्पन्न जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनले जनाएको छ । काठमाडौँ इन्स्टिच्युट अफ एप्लाइड साइन्सद्वारा शुक्रबारदेखि काठमाडौँमा आयोजित सम्मेलनको समापनका क्रममा आज सहभागी राष्ट्रका प्रतिनिधिले जलवायु परिवर्तनको समस्या समयमै समाधान गर्न सम्बन्धित मुलुकका सरकार प्रमुखलाई सुझाव दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ … Continue reading जलवायुका परिवर्तनको असर कृषि, वन, हुँदै मानव स्वास्थ्यमा देखियो