जलवायुका परिवर्तनको असर कृषि, वन, हुँदै मानव स्वास्थ्यमा देखियो
काठमाडौँ । जलवायुका परिवर्तनको असर कृषि, वन, वातवारण, जलविद्युत् र मानव स्वास्थ्यमा देखिन थालेको यहाँ आज सम्पन्न जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनले जनाएको छ । काठमाडौँ इन्स्टिच्युट अफ एप्लाइड साइन्सद्वारा शुक्रबारदेखि काठमाडौँमा आयोजित सम्मेलनको समापनका क्रममा आज सहभागी राष्ट्रका प्रतिनिधिले जलवायु परिवर्तनको समस्या समयमै समाधान गर्न सम्बन्धित मुलुकका सरकार प्रमुखलाई सुझाव दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ … Continue reading जलवायुका परिवर्तनको असर कृषि, वन, हुँदै मानव स्वास्थ्यमा देखियो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed