९ कार्तिक २०७४, बिहीबार

काठमाडौं ।  हिन्दूहरूले मनाउने  छठको अवसरमा भोलि शुक्रबार पनि गृह मन्त्रालयले सार्वजनिक बिदा दिएको छ ।

गृह मन्त्रालयले बिहीबार एक विज्ञप्ति निकाल्दै शुक्रबार देशभर सार्वजनिक बिदा दिने जनाएको छ । छठको अवसरमा सरकारले आज बिहीबार पनि सार्वजनिक दिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV