८ कार्तिक २०७४, बुधबार

काठमाडौं।  मंसिर १० गते  हुने प्रदेशसभा र प्रतिनिधिसभा चुनावका लागि उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरेको छ ।

उम्मेदवारी फिर्ता लिएपछि बाँकी रहेका उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरेर निर्वाचन आयोगले बुधबार नै चुनाव चिन्ह पनि दिएका छन्  । दलका उम्मेदवारले पार्टीको आधिकारिक चुनाव चिन्ह पाएका छन् भने स्वतन्त्रहरुलाई अलग्गै चुनाव चिन्ह प्रदान गरिएको छ ।

मंसिर १० मा हुने पहिलो चरणमा प्रत्यक्षतर्फ ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा र ७४ निर्वाचन क्षेत्रमा प्रदेशसभाको चुनाव हुँदैछ ।

को कहाँका उम्मेदवार ? हेर्न तलको लिंकमा क्लिक गर्नुस् ।

result.election.gov.np/

प्रतिक्रिया दिनुहोस्
LIVE TV