
रसीयाले अमेरीका लगायत पुरै दुनीयामा सनसनी मचाउने गरी खतरनाक न्यूक्लियर मिसाईल परीक्षण गर्ने तयारी गरेको छ ।
रसीयन समाचारको दाबी अनुसार यो मिसाईलको गती प्रति सेकेण्ड ७ कि मि र १० हजार कि मि सम्मको दुरी पार गर्न सक्ने साथै यसले एकपटकमा फ्रान्स जत्रो देश बराबर ध्वस्त पार्न सक्छ । बताईए अनुसार यो आणबीक अस्त्रको अगाडी अमेरीकाको एन्टी मिसाईल सिस्टम फेल हुनेछ र दाबी अनुसार यो हाल सम्मकै शक्तीशाली मिसाईल हो ।
मीडिया रिपोर्ट अनुसार रूसको यस मिसाइल को अगाडि जापानको हिरोशिमा र नागासाकीमा खसालिएको एटम बम सानो खेलौना मात्र हुनेछ ।
यस १०० टन बढीको ब्यालेस्टीक मिसाइललाई रूसमा आरएस २८ SARMAT नाम दिईएको छ ।