
अख्तियारको टोलीद्धारा श्रम कार्यालयका कम्युटर अपरेटर भाग्यनारयाण झा पक्राउ परेका छन् ।
श्रम कार्यालयका कम्युटर अपरेटर भाग्यनारयाण झाले श्रम स्वकृती बनाइदिने बहानमा सेवाग्राहीबाट अवैध असुली गरीरहेको प्रमाण सहित न्युज २४ टेलीभिजनको कार्याक्रम सिधा कुरा जनतासँगबाट प्रशारण गरेपछी अख्तियारको टोलीद्धारा काठमाण्डौंको शंखमुलबाट घुस लिएर भागेको झालाई नियन्त्रणमा लिईएको हो ।
पक्राउ परेका झाको विषयमा थप अनुशन्धान गरिंदै छ ।