६ कार्तिक २०७४, सोमबार

मंसिर १० गते पहिलो चरणमा हुने संघीय संसद अन्तरगत प्रतिनिधि सभा र प्रदेश सभाका लागि जाजरकोटमा नेपाली काँग्रेसका उम्मेदवारहरूले साइत हेराएर उम्मेदवारी दर्ता गराएका छन् । ज्योतिषीको सल्लाह अनुसार उनीहरूले आइतबार बिहान १० बजेर ५५ मिनेटको समयमा आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्।

उक्त समयलाई सुभसाइत मान्दै आफूरुले उममेदवारी दर्ता गराएको कांग्रेसका तर्फबाट प्रनितनिधिसभाका लागि उम्मेदवारी दिएका राजीबबिक्रम शाहले बताए । कांग्रेसको तर्फबाट क्षेत्र नम्बर १ मा बेदराज सिंह र २ मा दीपकजंग शाहीले उम्मेदवारी दर्ता गराएका छन् । नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV