३१ आश्विन २०७४, मंगलवार

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी ओलीले अब हुने निर्वाचनमा नेकपा एमालेले बहुमत प्राप्त गरी संसदको पहिलो पार्टी बन्ने दाबी गरेका छन् ।

आज पार्टी कार्यालय धुम्बाराहीमा निर्वाचनको विषय केन्द्रित कार्यकर्ता भेला तथा विशेष प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै नेता ओलीले बिकास र शान्तिको मुद्धा प्रति दृढ रहेको र यही नारा मार्फत अबको निर्बाचनमा एमालेलाई बहुमत ल्याउनबाट कसैले रोक्न नसक्ने दावी गरे जुन अवको २ महिनापछि संघीय र प्रादेशिक सरकार भएर देखाउने जिकिर गरे ।

ओलीले कम्युनिष्टको जित हुने देखेर डराई जती प्रतिकृयावादीहरु एक भएपनि बामपन्थी एकतामा असर नपर्ने बताए ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV