३१ आश्विन २०७४, मंगलवार

डोटी । डोटीको गोगनपानीमा बस दुर्घटना  भएका छन् । बस दुर्घटना हुँदा दुईजनाको ज्यान गएको छ भने १२ जना भन्दा धेरै घाइते भएका छन् ।

दुईवटा बस आपसमा ठोक्किँदा बैतडी दशरथचन्द नगरपालिकाकी ८० वर्षिया दौपदी भण्डारी र डडेलधुरा पर्शुराम नगरपालिकाका १३ वर्षे बिक्रम बोहराको घटनास्थलमै ज्यान गएको प्रहरीले बताए ।

LIVE TV