चुनावलाई लक्षीत गर्दै नेविसंघले रणनितिक प्रशिक्षण दिने

राजु कोइराला काठमाडौं। नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले काठमाडौंमा प्रशिक्षण कार्यक्रम गर्ने भएको छ । नेपाल विद्यार्थी संघ केन्द्रीय कार्यसमितिले देशभरमा रहेका आफ्ना नेता तथा कार्यकर्तालाई असोज ३१ र कार्तिक १ गते गरी दुई दिने राष्ट्रिय रणनितिक प्रशिक्षण गर्ने नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले जानकारी दिए । ‘गाउँ जाऔं, नगर जाऔं, जनता … Continue reading चुनावलाई लक्षीत गर्दै नेविसंघले रणनितिक प्रशिक्षण दिने